शिक्षा

बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी सम्बन्धी बहस

दैलेख : संघीय संरचनामा देश विभाजन हुनु भन्दा पहिले गाउँविकास समिति र नगरपालिकामा लक्षित वर्गको उत्थानका लागि, बालबालिका, महिला र विपन्न समुदायहरूका लागि स्पष्ट लगानी गर्ने मापदण्ड थियो । सोही अनुसारको बजेट विनियोजन नभएको...

पुरा पढ्नुहोस
दैलेख अस्पतालमा सञ्चालनमा आयो रक्तसञ्चार केन्द

दैलेख : दैलेख जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखाले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । रक्तसञ्चार केन्द्रको जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज...

पुरा पढ्नुहोस
जसले दैलेखमै उत्पादन गरिरहेका छन् १० जातको स्याउको बिरुवा

दैलेख : भगवतीमाई गाउँपालिका–३ सान्तडाका भगतबहादुर शाही उमेरले ३८ वर्ष पुगे । २०५७ मा एसएलसी उत्तीर्ण गरेका शाहीले गाउँमा सूर्य कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरिरहेका छन् । उनले फर्म सञ्चालन गरेको चार वर्ष...

पुरा पढ्नुहोस
अनी बिन्दुले खोलिन टेलर्स, चलाउन थालिन सिलाई मेसिन

दैलेख : दैलेखको दुल्लु नगरपालिका–८ चगत्राकी बिन्दु उपाध्याय ब्राह्मण परिवारकी छोरी हुन् । उनले सिलाई–कटाई सिक्दागाउँ भरी बाहुनकी छोरीले मेसिन छुन थाली भनेर चर्चा भयो । तालिम सिक्दा उनका परिवारका सदस्यहरु कोही पनि खुसी...

पुरा पढ्नुहोस
चुनौती विना सफलता प्राप्त गर्न सकिदैन

दुर्गम बस्तीबाट काठमाडौँ पुगेका व्यक्तिहरूलाई हत्तपत्त काठमाडौँमा पत्याउँदैनन् । धेरै संघर्ष गर्नुपर्छ । दैलेखका एक युवा काठमाडौँ पुगेर संघर्ष गर्दै उदाएका छन् । दैलेखको नारायण नगरपालिका वडा नं. ४ सोत जन्मेका ई.प्रकाश के.सी. अहिले...

पुरा पढ्नुहोस
आमा बुवाको सम्झनामा अक्षय कोष

दैलेख : दैलेखको भैरवी गाउँपालिका–२ रावतकोटका योगेन्द्रलाल कार्की र खगेन्द्रबहादुर कार्कीले आमाबुवाको सम्झनामा अक्षय कोष स्थापना गरेका छन् । सोही वडामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा आमाबुवाको सम्झनामा पाँच लाख रुपैयाँको महालक्ष्मी स्मृति छात्रवृत्ति अक्षय...

पुरा पढ्नुहोस
कृषकको अन्तरपालिका अवलोकन

दैलेख : जिल्लाका चार वटा स्थानीय तहका कृषकले अन्तरपालिका अवलोकन गरेका छन् । एन्साब नेपाल परियोजनाको सहयोगमा यहाँको भैरवी गाउँपालिका, नौमूले गाउँपालिका, दुल्लु नगरपालिका र भगवतिमाई गाउँपालिकाका ५३ जना कृषकलाई चार दिने अन्तरपालिका अवलोकन...

पुरा पढ्नुहोस
सुशासनमा भगवतिमाई पहिलो

दैलेख : दैलेखका ११ वटा स्थानीय तहमध्ये स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा भगवतिमाई गाउँपालिका पहिलो भएको छ । जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा भगवतिमाई गाउँपालिकाले...

पुरा पढ्नुहोस
रंगशाला निर्माणमा १ अर्ब ४३ करोड रकम खर्च

सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुँदैछ । आउँदो मंसिर २ देखी ९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने मिति पनि तय भइसकेको छ । तर समय नजिकिँदै जाँदा प्रतियोगिता तोकिएको मितिमा हुनेमा आशंका...

पुरा पढ्नुहोस
शैक्षिक क्षेत्रको समग्र सुधार नगरे देश बन्दैन : थापा

प्रतिनिधि सभा सदस्य एवं शिक्षा विज्ञान तथा प्रविधि समितिका सभापति अमरबहादुर थापाले देशको समग्र अवस्था सुधार गर्नका लागि शैक्षिक क्षेत्रको सुधार गर्नुपर्ने बेला आएको बताएका छन् । नेपालको शिक्षा क्षेत्रको परिवर्तनका लागि खाडी जाने...

पुरा पढ्नुहोस